डेंगुका बिरामी बढे

पछिल्लो समय नेपालमा उच्च पहाडी तथा हिमाली जिल्लामा समेतडेंगुका बिरामी देखिने गरेका छन् । बिरामी देखा परिसकेपछि आवश्यक प्रतिकारात्मक क्रियाकलाप समयमै पुग्न कठिनाइ हुने गरेको छ । दुई वर्ष यता कोरोनाभाइरस (कोभिड–१९) तिर ध्यान जाँदा सरकारको प्राथमिकतामा डेंगु नपरेको स्वास्थ्यकर्मीको भनाइ छ । औलो रोग प्राथमिकता नपरेकाले शङ्कास्पद औलोको परीक्षण कम हुने गरेको उनीहरूको भनाइ … Continue reading डेंगुका बिरामी बढे